आज बिदेशी मुद्राको विनिमयदर कति छ ? हेर्नुहोस (सुचिसहित)

Posted on: 07 Jun, 2019

जेठ २४, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि एक अमेरीकी डलरको खरिद मूल्य ११० रुपैयाँ ५३ पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य १११ रुपैयाँ १३ पैसा रहेको छ । 

यस्तै कतारी एक रियालको खरिददर आज ३० रुपैयाँ ३६ पैसा र बिक्रिदर ३० रुपैयाँ ५२ पैसा रहेको छ ।  कुवेती एक दिनारको खरिददर ३६३ रुपैयाँ  ५९  पैसा र बिक्रिदर ३६५ रुपैयाँ ५७ पैसा रहेको छ ।

आज एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४० रुपैयाँ ३३ पैसा  र बिक्रिदर १४१ रुपैयाँ ०९ पैसा रहेको छ । यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ २१ पैसा छ भने बिक्रिदर १० रुपैयाँ २७ पैसा रहेको छ । आज 

आज एक युरोको खरिददर १२४ रुपैयाँ १४ पैसा छ भने बिक्रिदर १२४ रुपैयाँ ८२ पैसा रहेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!