आज दुबई, कतार, मलेसिया कोरिया लगाएत अन्य देशको बिदेशी मुद्राको विनिमयदर कति छ ? ( सुचिसहित )

Posted on: 16 Jun, 2019

असार १, काठमाडौं  । आज नेपाल राष्ट्र बैंकले एक अमेरीकी डलरको खरिद मूल्य १११ रुपैयाँ ३९ पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य १११ रुपैयाँ ९९ पैसा रहेको छ । 

 यसैगरी आज कतारी एक रियालको खरिददर ३० रुपैयाँ ५९ पैसा र बिक्रिदर ३० रुपैयाँ ७६ पैसा रहेको छ । कुवेती एक दिनारको खरिददर ३६६ रुपैयाँ  ४७  पैसा र बिक्रिदर ३६८ रुपैयाँ ४४ पैसा रहेको छ ।

आज एक युरोको खरिददर १२५ रुपैयाँ ४५ पैसा छ भने बिक्रिदर १२६ रुपैयाँ १२ पैसा रहेको छ ।  यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ २९ पैसा छ भने बिक्रिदर १० रुपैयाँ ३५ पैसा रहेको छ । एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४० रुपैयाँ ८३ पैसा  र बिक्रिदर १४१ रुपैयाँ ५९ पैसा रहेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!