असार ११, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको बिदेशी मुद्राको विनिमयदर यस्तो छ । आज एक अमेरीकी डलरको खरिद मूल्य ११० रुपैयाँ ६५ पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य १११ रुपैयाँ २५ पैसा रहेको छ ।
एक युरोको खरिददर १२५ रुपैयाँ ९७ पैसा छ भने बिक्रिदर १२६ रुपैयाँ ६५ पैसा रहेको छ ।
आज कतारी एक रियालको खरिददर ३० रुपैयाँ ३९ पैसा र बिक्रिदर ३० रुपैयाँ ५५ पैसा रहेको छ । यसैगरी कुवेती एक दिनारको खरिददर ३६४ रुपैयाँ ८९ पैसा र बिक्रिदर ३६६ रुपैयाँ ८७ पैसा रहेको छ ।
त्यस्तै आज एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४१ रुपैयाँ ०० पैसा र बिक्रिदर १४१ रुपैयाँ ७७ पैसा रहेको छ । जापानीज १० यनको खरिददर १० रुपैयाँ ३४ पैसा छ भने बिक्रिदर १० रुपैयाँ ४० पैसा रहेको छ ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!