मापदण्ड विपरित सडक खन्ने ४ डोजर प्रहरी नियन्त्रणमा

Posted on: 26 Jun, 2019

सम्राट सिंह |  असार ११, बझाङ | जथाभाबी मापदण्ड विपरित सडक खन्ने ४ वटा डोजरको चाबी थुतिएको छ । 

बुधबार सम्म सरकारले तोकेको प्रावधान र मापदण्ड मिचेर चलाइका ४ डोजरको चाबी थुतेर प्रहरीले नियन्त्रणमा लिए को हो | जथाभाबी सडक खन्ने क्रममा रहेका विको हो ।त्थडचिर गाउँपालिकामा १, दुर्गाथली गाँउपाकामा २ र तल्कोलिट गाउँपालिकामा १ गरी ४ वटा डोजर नियन्त्रणमा प्रमुख जिल्ला अधिकारी शुरेस सुनारले बताए । 

सर्भे डिजाइन बिना जथाभावी डोजर लगाएर निर्माण भएका अधिकांश सडकमा दुर्घटना हुन थालेपछि मापदण्ड बिपरित सडक खन्ने काममा रोक लगाएको उनको भनाइ छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!