विशालु च्याउ खाँदा १ जनाको मृत्यु, ३ जना बिरामी

Posted on: 28 Jun, 2019

असार १३, काठमाडौँ  |  मकवानपुरको राक्सिराङ गाउँपालिका ७ दाराङमा विशालु च्याउ खाँदा एक किशोरीको मृत्यु भएको छ । परिवारका अन्य तीनजना बिरामी भएका छन् ।

तीनदिन अघि खाएको जंगली च्याउको कारण १३ वर्षकी बुञ्जीमाया चेपाङको मृत्यु भएको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!