बझाङको बुङ्गल नगरपालिकामा एक युवती मृत फेला

Posted on: 02 Jul, 2019

सुनिल कुँवर | असार १७, काठमाडौँ |  बझाङको बुङ्गल नगरपालिका  २ खोचेगाड्को  तारकाबगरमा एक युवती मृत फेला परेकी छन । सोमबार राति साथिको घर जान हिडेकी बुङगल नगरपालिका २ की  २० वर्षीया ललीता कुमारी धामी  मंगलबार सडकमा मृत अवस्थामा भेटिएकी हुन । 

स्थानीयले आक्रोसित  भएर दुई वटा  टिप्परमा तोडफोड गरेका छन्  | शव पोष्टमाट्मको लागि चैनपुर् लगिने र अहिले अनुशन्धानको लागि प्रहरी घटना स्थल पुगेको जानकारी प्रहरी निरिक्षक जनक धामीले दिएका छन्  |

यस बिषयमा तपाइको प्रतिक्रिया...!