चन्द समूहका कार्यकर्ता पक्राउ

Posted on: 02 Jul, 2019

प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’समूहका कार्यकर्तालाई पक्राउ गरेको छ । 

महानगरीय प्रहरी बृत्त बालाजुले ४२ वर्षीय सागर तामाङलाई काठमाडौँको तारकेश्वर नगरपालिकाबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय नुवाकोटलाई बुझाएको प्रहरी निरीक्षक विष्णुहरि फुयाँलले जानकारी दिनुभयो । तामाङमाथि २०७५ साउन २९ गते शिवपुरी गाउँपालिका–८ बोहोरे खोला नजिक सडकमा राखिएको बा४ख ८५१६ नं को टिपरमा आगजनी गरेको आरोप छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!