डोटीमा वदेलको आक्रमणबाट दुई जना घाईते

Posted on: 05 Jul, 2019

असार २०, डोटी | डोटीको  केआईसिंह गाउँपालिका बस्ने दुई जना वदेलको आक्रमण बाट घाइते भएका छन् | 

घाइते हुनेमा स्थानीय ३० वर्षीय जगत विक र २२ वर्षीय ईन्द्र विक घाईते भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ |

खेतमा कामगर्न जानेबेलामा केआईसिंह गाउँपालिका वडा नम्बर १ वाउजेलामा  उनीहरुलाई आक्रमण गरेको हो | 

घाईते इन्द्रको दिपायलको पिपल्लामा रहेको शैलेश्वरी अस्पताल उपचाई भईरहेको छ जगतको अवस्था भने गम्भीर भएकाले धनगढी रेफर गरिएको छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!