बझाङ जिल्लाका विभिन्न स्थानीय तहको वेबसाइट

Posted on: 06 Jul, 2019

असार २१, काठमाडौँ | बझाङ जिल्लाका विभिन्न स्थानीय निकाएको बारेमा जानकारी पाउनका लागि तलका वेबसाइटमा गएर  आ-आफ्नो नगरपालिका वा गाउपालिकाको बारेमा जानकारी थाहा पाउन सकिन्छ |  

 १ . जयपृथ्वी नगरपालिका   :jayaprithvimun.gov.np

२. बुंगल नगरपालिका   :bungalmun.gov.np

३. तलकोट गाउँपालिका :talkotmun.gov.np

४. मष्टा गाउँपालिका :mastamun.gov.np

५. खप्तडछान्ना गाउँपालिका :khaptadchhannamun.gov.np

६. थलारा गाउँपालिका :thalaramun.gov.np

७. वित्थडचिर गाउँपालिका :bitthadchirmun.gov.np

८. सूर्मा गाउँपालिका :surmamun.gov.np

९. छबिसपाथिभेरा गाउँपालिका :chhabispathiveramun.gov.np

१०. दुर्गाथली गाउँपालिका :durgathalimun.gov.np

यस बिषयमा तपाइको प्रतिक्रिया...!