काठमाडौंको विष्णुमती नदीमा बाढीले सतर्कता तह पार, सतर्क रहन आग्रह

Posted on: 06 Jul, 2019

असार २१, काठमाडौँ | सनिबार राति १० बजे  काठमाडौँमा भारि वर्षा संगै  गोंगबु नयाँ बसपार्कक्षेत्रमा रहेको  विष्णुमती नदीमा बाढीले सतर्कता तह पार गरेको छ। निरन्तर बर्षाका कारण खतरा तह पनि पार हुन सक्छ। त्यसैले नयांवसपार्क क्षेत्र देखि टेकु दोभान सम्मको तटीय होचा स्थानमा उच्च सतर्कता अपनाउन राष्टिय आपतकालीन सहयोग केन्द्रले जानकारी दिएको छ | 

यो हेर्नुहोस 

National Emergency Operation Center

 २१ गते राति ९:४५ बजे: अलर्ट!!

काठमाडौंको विष्णुमती नदीमा बाढीले सतर्कता तह पार गरेको छ।

वर्षा जारी छ र जलसतह बढ्दो छ। खतरा तह पनि पार हुन सक्छ। नयांवसपार्क क्षेत्र देखि टेकु दोभान सम्मको तटीय होचा स्थानमा उच्च सतर्कता अपनाऔं।

विष्णुमतीको जलसतह हेर्न यो लिङ्कमा जानुहोला।

https://t.co/KOMW7jAIxh https://t.co/efaA45nNu2

यस बिषयमा तपाइको प्रतिक्रिया...!