बैतडीका विभिन्न स्थानीय तहको वेबसाइट (हेर्नुहोस )

Posted on: 08 Jul, 2019

असार २३, काठमाडौँ | बैतडीका बिभिन्न स्थानीय तहको बारेमा जान्नको लागि तलका वेबसाइटमा गएर थाहा पाउन सकिन्छ | आ-आफ्नो नगरपालिका वा गाउपालिकाको बारेमा सम्पूर्ण जानकारी यी वेबसाइटमा पाउन सकिन्छ | 

 १. दशरथचन्द नगरपालिका :dasharathchandmun.gov.np

 २.पाटन नगरपालिका  :patanmun.gov.np

 ३. मेलौली नगरपालिका :melaulimun.gov.np

 ४ . पुर्चौडी नगरपालिका  :purchaudimun.gov.np

 ५. सुर्नया गाउँपालिका :sunaryamun.gov.np

 ६. सिगास गाउँपालिका :sigasmun.gov.np

 ७. शिवनाथ गाउँपालिका :shivanathmun.gov.np

 ८. पञ्चेश्वर गाउँपालिका  :pancheshwormun.gov.np

 ९. दोगडाकेदार गाउँपालिका  :dogdakedarmun.gov.np

 १०. डीलासैनी गाउँपालिका :dilasainimun.gov.np

यस बिषयमा तपाइको प्रतिक्रिया...!