मनसुन सक्रिय भएसंगै देशका केहि स्थानहरुमा भारि बर्षाको सम्भवना

Posted on: 09 Jul, 2019

असार २४, काठमाडौँ  | मंगलबार  दिउसो देशका अधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदली रहने मैसम पूर्वानुमान महाशाखाले जनाएको छ | महाशाखाका अनुसार देशका धेरै भू-भागमा वर्षाको सम्भावना र थोरै स्थानहरुमा भारि वर्षाको संभावना रहको छ ।

मंगलबार राति पनि केहि स्थानमा भारि बर्षाको सम्भावना  छ | धरै भू-भागमा वर्षाको सम्भावना छ भने अधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदली रहनेछ |


यस बिषयमा तपाइको प्रतिक्रिया...!