मलेसिया र दुबईको पैसाको मुल्य बढ्यो, अरु देशको पैसाको मुल्य कति छ ? हेर्नुहोस

Posted on: 11 Jul, 2019

असार २६, काठमाण्डौ । आज नेपाल राष्ट्र बैंकले तोकेको एक अमेरिकी डलरको खरिददर १०९ रुपैयाँ ४१ पैसा र बिक्रीदर ११० रुपैयाँ ०१ पैसा छ । हिजो खरिददर १०९ रुपैयाँ ३७ पैसा र बिक्रीदर १०९ रुपैयाँ ९७ पैसा थियो ।

आज कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ०५ पैसा र बिक्रीदर ३० रुपैयाँ २१ पैसा छ । हिजो खरिददर ३० रुपैयाँ ०४ पैसा र बिक्रीदर ३० रुपैयाँ २० पैसा रहेको थियो। यूएई दिर्हाम १ को खरिददर २९ रुपैयाँ ९७ पैसा र बिक्रीदर २९ रुपैयाँ २५ पैसा छ । हिजो खरिददर २९ रुपैयाँ ७८ पैसा र बिक्रीदर २९ रुपैयाँ ९४ पैसा रहेको थियो। 

यस्तै साउदी रियाल आज १ को खरिददर २९ रुपैयाँ १७ पैसा र बिक्रीदर २९ रुपैयाँ ३३ पैसा छ । हिजो खरिददर २९ रुपैयाँ १६ पैसा र बिक्रीदर २९ रुपैयाँ ३२ पैसा रहेको थियो। 

मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ४४ पैसा र बिक्रीदर २६ रुपैयाँ ५८ पैसा छ । बुधबार खरिददर २६ रुपैयाँ ४० पैसा र बिक्रीदर २६ रुपैयाँ ५५ पैसा थियो । 

आज बहराइन दिनार १ को खरिददर २९० रुपैयाँ २२ पैसा र बिक्रीदर २९१ रुपैयाँ ८१ पैसा छ । मंगलबार खरिददर २९० रुपैयाँ ६१ पैसा र बिक्रीदर २९२ रुपैयाँ २० पैसा रहेको थियो ।

कोरियन वन आज १ सयको खरिददर ९ रुपैयाँ २६ पैसा र बिक्रीदर ९ रुपैयाँ ३१ पैसा छ । हिजो खरिददर ९ रुपैयाँ २५ पैसा र बिक्रीदर ९ रुपैयाँ ३० पैसा थियो । बिहीबार कुवेती दिनार १ को खरिददर ३५९ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३६१ रुपैयाँ ३५ पैसा छ । हिजो खरिददर ३५९ रुपैयाँ १९ पैसा र बिक्रीदर ३६१ रुपैयाँ १६पैसा थियो । 


 

यस बिषयमा तपाइको प्रतिक्रिया...!