मलेसिया, दुबई, कोरिया लगाएतका देशहरुको पैसाको मुल्य बढ्यो

Posted on: 12 Jul, 2019

असार २७, काठमाण्डौ  । आज नेपाल राष्ट्र बैंकले तोकेको एक अमेरिकी डलरको खरिददर १०९ रुपैयाँ २१ पैसा र बिक्रीदर १०९ रुपैयाँ ८१ पैसा छ । 

कतारी रियाल आज १ को खरिददर ३० रुपैयाँ र बिक्रीदर ३० रुपैयाँ १६ पैसा छ । यूएई दिर्हाम १ को खरिददर २९ रुपैयाँ ७३ पैसा र बिक्रीदर २९ रुपैयाँ ९० पैसा छ । 

बहराइन दिनार आज १ को खरिददर २९० रुपैयाँ २२ पैसा र बिक्रीदर २९१ रुपैयाँ ८१ पैसा छ । शुक्रबार मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ५४ पैसा र बिक्रीदर २६ रुपैयाँ ६८ पैसा छ । 

यस्तै साउदी रियाल १ को खरिददर २९ रुपैयाँ १२ पैसा र बिक्रीदर २९ रुपैयाँ २८ पैसा छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ३१ पैसा र बिक्रीदर ९ रुपैयाँ ३६ पैसा छ । 

शुक्रबार कुवेती दिनार १ को खरिददर ३५८ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३६० रुपैयाँ ९३ पैसा छ । 



यस बिषयमा तपाइको प्रतिक्रिया...!