बर्षाको कारण हालसम्म ११ जनाको मृत्यु,८जना बेपत्ता,१३ जना घाइते

Posted on: 12 Jul, 2019

असार २७, काठमाडौँ  | आषाढ २६ गतेदेखिको निरन्तर बर्षाको कारण देशभरमा ११ जनाको मृत्यु, ८ जना बेपत्ता भएको, १३ जना घाइते भएका छन् | 

वर्षातको समयमा अपनाउनु पर्ने सतर्कता तथा अत्यावश्यक सुरक्षाका उपायहरु अपनाउन राष्ट्रिय आपतकालीन सहयोग केन्द्रले अनुरोध गरेको छ |  


यस बिषयमा तपाइको प्रतिक्रिया...!