देशका केहि स्थानहरुमा भारि बर्षाको सम्भावना ( सचेत रहन आग्रह )

Posted on: 14 Jul, 2019

असार २९, काठमाडौँ | लगातारको वर्षा संगै अझै केहि दिन वर्षा हुने सम्भावना रहेको मैसम पूर्वानुमान महाशाखाले जनाएको छ | 

आजपनि  देशभर सामान्य देखि पूर्ण वदलि रही वर्षा हुने सम्भावना छ | 

खासगरी देशका पूर्व र मध्य क्षेत्रका थोरै स्थानहरुमा र पश्चिमका एक –दुई स्थानमा भारि वर्षा  हुने सम्भावना रहेको महाशाखाले जनाएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!