कैलालीमा सडकमै एक महिला मृत फेला

Posted on: 14 Jul, 2019

असार २९, कैलाली  | कैलालीमा सडकमै एक महिला मृत फेला परेकी छिन्। जिल्लाको कैलारी गाउँपालिका वडा नम्वर २ स्थित स्वस्थ्य चौकी नजिक सडकमै ५५ बर्षीय लवरीखेवी चौधरी मृत अवस्थामा फेला परेकी हुन्। 

के कति कारणले मृत्यु भयो भन्ने विषयमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। 

विहान चलेको हावाहुरीका कारण मृत्यु भएको हुन सक्ने प्रहरीले जानकारी दिएका छन |

यस बिषयमा तपाइको प्रतिक्रिया...!