असार ३०, काठमाण्डौ । आज नेपाल राष्ट्र बैंकले तोकेको एक अमेरिकी डलरको खरिददर १०९ रुपैयाँ ६० पैसा र बिक्रीदर ११० रुपैयाँ २० पैसा छ । त्यस्तै कतारी रियाल १ को खरिददर ३० रुपैयाँ १० पैसा र बिक्रीदर ३० रुपैयाँ २७ पैसा छ । भने आज साउदी रियाल १ को खरिददर २९ रुपैयाँ २२ पैसा र बिक्रीदर २९ रुपैयाँ ३८ पैसा छ ।
यस्तै आज यूएई दिर्हाम १ को खरिददर २९ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३० रुपैयाँ छ । मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ६५ पैसा र बिक्रीदर २६ रुपैयाँ ७९ पैसा छ ।
आज बहराइन दिनार १ को खरिददर २९० रुपैयाँ ७१ पैसा र बिक्रीदर २९२ रुपैयाँ ३० पैसा छ । भने कोरियन वन आज १ सयको खरिददर ९ रुपैयाँ ३१ पैसा र बिक्रीदर ९ रुपैयाँ ३६ पैसा छ । र कुवेती दिनार १ को खरिददर ३६१ रुपैयाँ ११ पैसा र बिक्रीदर ३६३ रुपैयाँ ०८ पैसा आजको बिनिमयदर रहेको छ |
यस बिषयमा तपाइको प्रतिक्रिया...!