डडेल्धुरामा खोलामा नुहाउने क्रममा एक वालकको मृत्यु

Posted on: 15 Jul, 2019

असार ३०, डडेल्धुरा | डडेल्धुरामा नुहाउने क्रममा एक वालकको मृत्यु भएको छ। 

डडेल्धुरामा नुहाउने क्रममा एक वालकको मृत्यु भएको छ। आइतबार दिउँसो जिल्लाको परशुराम नगरपालिका १० दुम्सालीमा रहेको पन्तुरा खोलामा नुहाउने क्रममा सोहि ठाउंका ५ वर्षीय अनमोल विकको मृत्यु भएको इलाका प्रहरी कार्यालय जोगबुडाले जनाएको छ | 

प्रहरीका अनुसार अनमोल सँगै पौडी खेल्न गएका सोही ठाउँका अर्का बालकलाई स्थानीयले देखेपछि उद्धार गरिएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!