आजको विदेशी मुद्राको विनिमय दर कति छ ? हेर्नुहोस (सुचिसहित)

Posted on: 16 Jul, 2019

असार ३१, काठमाण्डौ । आज नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर १०९ रुपैयाँ ३६ पैसा र बिक्रीदर १०९ रुपैयाँ ९६ पैसा तोकेको छ । 

कतारी रियाल आज १ को खरिददर ३० रुपैयाँ ४० पैसा र बिक्रीदर ३० रुपैयाँ २० पैसा छ । आज यूएई दिर्हाम १ को खरिददर २९ रुपैयाँ ७७ पैसा र बिक्रीदर ८४ रुपैयाँ छ । 

 यस्तै साउदी रियाल १ को खरिददर २९ रुपैयाँ १६ पैसा र बिक्रीदर २९ रुपैयाँ ३२ पैसा छ । मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ६२ पैसा र बिक्रीदर २६ रुपैयाँ ७६ पैसा छ ।  

आज बहराइन दिनार १ को खरिददर २९० रुपैयाँ ०९ पैसा र बिक्रीदर २९१ रुपैयाँ ६८ पैसा छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ २७ पैसा र बिक्रीदर ९ रुपैयाँ ३२ पैसा छ । 

कुवेती दिनार १ को खरिददर ३५९ रुपैयाँ ३४ पैसा र बिक्रीदर ३६१ रुपैयाँ ३१ पैसा छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!