आजको बिदेशी मुद्राको सटही दर कुन देशको कति छ ? हेर्नुहोस ( सुचिसहित )

Posted on: 22 Jul, 2019

 साउन ६, काठमाण्डौ । नेपाल राष्ट्र बैंकले सोमबार एक अमेरिकी डलरको खरिददर १०९ रुपैयाँ ७९ पैसा र बिक्रीदर ११० रुपैयाँ ३९ पैसा तोकेको छ । हिजो पनि खरिददर १०९ रुपैयाँ ७९ पैसा र बिक्रीदर ११० रुपैयाँ ३९ पैसा थियो । 

साउदी रियाल १ को खरिददर २९ रुपैयाँ २८ पैसा र बिक्रीदर २९ रुपैयाँ ४४ पैसा छ । हिजो खरिददर २९ रुपैयाँ २७ पैसा र बिक्रीदर २९ रुपैयाँ ४३ पैसा थियो ।

कतारी रियाल १ को खरिददर ३० रुपैयाँ १६ पैसा र बिक्रीदर ३० रुपैयाँ ३२ पैसा छ । हिजो खरिददर ३० रुपैयाँ १५ पैसा र बिक्रीदर ३० रुपैयाँ ३२ पैसा थियो । मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ६९ पैसा र बिक्रीदर २६ रुपैयाँ ८४ पैसा छ । आइतबार खरिददर २६ रुपैयाँ ६९ पैसा र बिक्रीदर २६ रुपैयाँ ८४ पैसा थियो । 

यूएई दिर्हाम १ को खरिददर २९ रुपैयाँ  ८९ पैसा र बिक्रीदर ३० रुपैयाँ ०५ पैसा छ । हिजो खरिददर २९ रुपैयाँ  ८९ पैसा र बिक्रीदर ३० रुपैयाँ ०५ पैसा रहेको थियो। 

 बहराइन दिनार १ को खरिददर २९१ रुपैयाँ १५ पैसा र बिक्रीदर २९२ रुपैयाँ ७४ पैसा छ । हिजो खरिददर २९१ रुपैयाँ २३ पैसा र बिक्रीदर २९२ रुपैयाँ ८२ पैसा थियो । 

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ३४ पैसा र बिक्रीदर ९ रुपैयाँ ३९ पैसा छ । हिजो ९ रुपैयाँ ३४ पैसा र बिक्रीदर ९ रुपैयाँ ३९ पैसा तोकिएको थियो । 

कुवेती र बहराइन दिनारको भाउ केही घटेको छ । कुवेती दिनार १ को खरिददर ३६० रुपैयाँ ६८ पैसा र बिक्रीदर ३६२ रुपैयाँ ६५ पैसा छ । हिजो खरिददर ३६० रुपैयाँ ८६ पैसा र बिक्रीदर ३६२ रुपैयाँ ८३ पैसा थियो । 



यस बिषयमा तपाइको प्रतिक्रिया...!