आजको बिदेशी मुद्राको विनिमयदर कुन देशको कति ? (सुचिसहित)

Posted on: 23 Jul, 2019

साउन ७, काठमाडौ । आज नेपाल राष्ट्र बैंकले तोकेको एक अमेरिकी डलरको खरिददर १०९ रुपैयाँ ९७ पैसा र बिक्रीदर ११०  रुपैयाँ ५७ रुपैयाँ रहेको छ । 

यस्तै कतारी रियाल एकको खरिददर ३० रुपैयाँ २० पैसा र बिक्रीदर ३० रुपैयाँ ३७ पैसा रहेको छ । आज युएई दिराम एकको खरिददर २९ रुपैयाँ ९४ पैसा  र बिक्रीदर ३० रुपैयाँ १० पैसा रहेको छ । 

आज मलेसियन रिंगिट एकको खरिददर २६.७४ र बिक्रीदर २६.८८ पैसा रहेको छ । 

युरो एकको खरिददर १२३ रुपैयाँ २९ पैसा र बिक्रीदर १२३ रुपैयाँ ९६, पाउण्ड एकको खरिददर १३७ रुपैयाँ ०१ पैसा र बिक्रीदर १३७ रुपैयाँ ७६ पैसा रहेको छ । 

यसैगरी आज कुवेती दिनार एकको खरिददर ३६१.२६ र बिक्रीदर ३६३.२३ रहेको छ । 

बहराइन दिनार आज एकको खरिददर २९१.६९ र बिक्रीदर २९३.२८ रहेको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!