आजको सुन चाँदीको भाउ कति छ ? हेर्नुहोस

Posted on: 26 Jul, 2019

साउन १०, काठमाडौँ  | आज शुक्रबार पनि सुन र चाँदीको भाउ स्थिर रहेको छ |  साताको दोस्रो दिन सोमबार ५ सय रुपैयाँ घटेर प्रतितोला ६५ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज शुक्रबार पनि यथावत छ  | 

आज बजारमा छापावाल सुन प्रतितोला ६५ हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै आज तेजावी सुन पनि प्रतितोला ६४ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ भने चाँदी प्रतितोला ७७५ रुपैयाँमा कारोबार भईरहेको छ |  मंगलबार चाँदी प्रतितोला ७६५ रुपैयाँमा कारोबार भएको थियो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!