नेबिसंघको शुभकामना आदान प्रदान कार्यक्रम

Posted on: 13 Apr, 2016

बैशाख १, वामी, (गुल्मी) । नेपाल बिद्यार्थी संघ रेसङ्गा बहुमुखी क्याम्पसले पनि नया बर्षको अवसरमा शुभकामना आदान प्रदान कार्यक्तम सम्पन्न गरेको छ । इकाई समितिका सभापति अजुन पोखरेलको सभापतित्व रहेको कार्यक्रममा नेपाली काङ्ग्रेस गुल्मी सभापति भुवन प्रसाद श्रेष्ठको प्रमुख आतिथयता रहेको थियो ।

program

कार्यक्रममा नेपाल बिद्यार्थी संघ गुल्मी सभापति सुदर्शन खनाल, अनन्त राम पौड्याल, महासमिति सदस्य छन्द बहादुर पहराइ, महाधिबेशन प्रतिनिधि कृष्ण नेपाली, नगर सभापति छबि पाण्डेय, नगर सचिब अनिल बस्नेत, नेबिसंघ जिल्ला उपसभापति झबिन्द्र पाण्डे, सचिब निर्माला पन्थी, कोषाध्यक्ष टोमलाल पन्थी, प्रबक्ता सिजन राना, सदस्यहरु राम प्रसाद आचार्य, राम प्रसाद पन्थी, पार्बती केसी, सुनिता रायमाझी, रमेश बुढामगर, गणेश पोख्रेल, नित्य बहादुर थापा ऋषि राना, अर्जुन भन्डारीको सहभागीता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि श्रेष्ठले सबैमा नया बर्षको अवसरमा सुख शान्ती अमनचयनको कामना गर्नुभएको थियो । कार्यक्तममा अवसरमा उहाँले अब नया बर्ष बाट नेपाली काङ्ग्रेस गुल्मी कार्य समति िनया तरिकाबाट अगाडी बढ्ने बताउनुभयो । कार्यक्रममा इकाई समितिका पदाधिकारी लगायतको सहभागीता रहेको ईकाई समितिका सहसचिब पुनराम घिमिरेले जानकारी दिनुभयो । कार्यक्तमको सञ्चालन सचिब रोशन ठकुरीले गर्नुभएको थियो । कार्यक्रममा बृहत साँस्कृति प्रस्तुती देखाइएको थियो । - अनिश शर्मा गैरे बाट

यस बिषयमा तपाइको प्रतिक्रिया...!