ब्रह्मकुमारी ईश्वरीय बिश्व बिद्यालयमा शुभकामना आदान प्रदान

Posted on: 13 Apr, 2016

बैशाख १, वामी (गुल्मी) । आज वामीमा रहेको ब्रह्मकुमारी इश्वरीय बिश्व बिद्यालयमा पनि नया बर्ष २०७३ को अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरिएको छ । यस क्षेत्रमा समाजसेबी, बुद्धिजिवी, स्थानीय, पत्रकार लगायतको सहभागीता रहेको कार्यक्रमको सञ्चालन ब्रह्मकुमारी जयन्ती दिदीले गर्नुभएको थियो ।

123 कार्यक्रममा शुभकामना दिदै ब्रह्मकुमारी जयन्तीले सम्पुर्ण जगतको कल्याणको कामना गर्नुभयो । उहँँले सारा नेपालीलाई आद्यात्मिक, धार्मिक, भौतिक, मानसिक, पारिवारीक, सामजिक रुपमा उन्नतीको कामना गर्नुभयउो । उहँँले भन्नुभयो – नयाँ सालले सबै नेपालीमा नया जोश, जाँगर, उमङ्ग, खुशी ल्याओस भन्ने कामना गर्दछु ।

- अनिश शर्मा गैरे बाट

यस बिषयमा तपाइको प्रतिक्रिया...!