विकासे नमुना : हल्का वर्षाले भत्किन्छन

Posted on: 30 Jul, 2019

साउन १४, खोटाङ  : खोटाङको दिक्तेलस्थित माटिकोरे खेलमैदानको उत्तरतर्फ भत्किएको रिटेनिङ वाल । निर्माणमा चरम लार्पावाही हुदाँ  विकासका संरचना ध्वस्त भएको छ । बनिनसक्दा नै यो वाल चिराचिरा भएको थियो भने, बनेका सबै संरचना अहिले झनै चिराचिरा परेको छ । तस्विर:  चिसाङ शेर्पा  



यस बिषयमा तपाइको प्रतिक्रिया...!