आज दुबई, कतार, मलेसिया लगाएतका विदेशी मुद्राको भाउ घट्यो हेर्नुहोस

Posted on: 01 Aug, 2019

साउन १६ , काठमाडौँ  | नेपाल राष्ट्र बैंकले बिहिबार  एक अमेरिकी डलरको खरिददर १०९ रुपैयाँ ७७  पैसा र बिक्रीदर ११० रुपैयाँ ३७ पैसा तोकेको छ । यस्तै साउदी रियाल १ को खरिददर २९ रुपैयाँ २७ पैसा र बिक्रीदर २९ रुपैयाँ ४३ पैसा छ भने आज मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ६० पैसा र बिक्रीदर २६ रुपैयाँ ७५ पैसा तोकिएको छ ।

त्यस्तै आज कतारी रियाल १ को खरिददर ३० रुपैयाँ १५ पैसा र बिक्रीदर ३० रुपैयाँ ३१ पैसा तोकिएको छ । आज  यूएई दिर्हाम १ को २९ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३० रुपैयाँ ०५ पैसा छ । बहराइन दिनार १ को २९१ रुपैयाँ २५  पैसा र बिक्रीदर २९२ रुपैयाँ ८४ पैसा छ । आज कोरियन वन १ सयको ९ रुपैयाँ २९ पैसा र बिक्रीदर ९ रुपैयाँ ३४ पैसा छ ।

यस्तै बिहिबार कुवेती दिनार १ को खरिददर ३६०  रुपैयाँ २५ पैसा र बिक्रीदर ३६२ रुपैयाँ ५३  पैसा तोकिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!