बझाङमा ३ वटा एनसेल टावरमा आगजनी

Posted on: 01 Aug, 2019

साउन १६, बझाङ | बझाङ जिल्लाको ३ वटा स्थानमा एनसेल टावरमाथि एकैपटक आक्रमण भएको  छ |  बुधबार राति जिल्लाको मष्टा गाउँपालिका , थलारा गाउँपालिका र वित्थडचिर गाउँपालीकामा रहेको एनसेल टावरमा अज्ञात समूहले एनसेल टावरमा आगजनी गरेको छ  |

आगजनी बारे जानकारी पाएपछि अहिले घटनास्थलमा प्रहरी परिचालन गरिएको छ । 

यसअघि पटकपटक नेकपाले एनसेलले कर नतिरेको भन्दै टावरमा आक्रमण गरेका कारण यसपटक पनि नेकपाले गरेको हुन सक्ने  स्थानीय र प्रहरीको आशंका छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!