बैतडीमा एनसेलको टावरमाथि आगजनी, सन्चार सेवा अवरुद्ध

Posted on: 01 Aug, 2019

कृष्ण बिष्ट  | साउन १६, बैतडी | बैतडीको पुचौडि नगरपालिकामा रहेको एनएिलको टावरमा आज्ञात समुह आगजनी गरेको  छ । नगरपालिकाको वडा नं १ र  २  को विचमा पर्ने  उच्चाइ  पात्थरमा रहेको  एनसिएलको टावरमा हिजो राति अज्ञात सुमुहले अगाजनिका साथै तोडफोड गरेको जिल्ला प्रहरिकार्यालय बैतडीका प्रहरि  प्रवक्ता प्रहरिनिरिक्षक दिपक पातलिले जानकारिदिनुभयो ।

 जिल्ला प्रहरिकार्यालय बैतडीका अनुसार एनसिएलको टावरटावरमाभएको  आगजनि र तोडफोड बाट टावरको  टुप्पोमा रहेको टिनको छाता , व्याट्री राखने बक्स र सोलारको पातामा क्षति पुगेको छ । ब्याट्री राख्ने  बक्समा आगो लगाएपनि क्षती नभएको र ७ मिटर  तार मात्रै  जलेको  प्रहरिचौकि हाँटका असय धनसिहँ बडालले बताउनुभयो । 

तार जलेकाले लाइन अवरुद्ध भएको  छ ।  घटनाको थप अनुसन्धान भइरहेको हाट प्रहरी चौकिले  जनाएको  छ  ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!