सुनको भाउ बढ्यो,चाँदीको भाउभने यथावत

Posted on: 02 Aug, 2019

साउन १७, काठमाडौँ  | शुक्रबार नेपाली बजारमा सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुन  प्रतितोला ६५ हजार ८ सयमा कारोबार भएको छ । भने तेजाबी सुन  प्रतितोला ६५ हजार ५ सयमा कारोबार भइरहेको छ  | हिजो प्रति तोला  सुन ६५ हजारमा कारोबार भइरहेको थियो भने आज आठ सय बढेर  ६५ हजार ८  पुगेको हो  |  

यस्तै चाँदीको भाउ भने यथावत रहेको छ बिहिबार पनि प्रतितोला ७७० मा कारोबार भएको थियो भने  आज शुक्रबार पनि ७७० मा कारोबार भएको महासंघले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!