पूर्व युवराज्ञी हिमानी शाह दिउँसो १ बजे पत्रकार सम्मेलन गर्दै

Posted on: 04 Aug, 2019

साउन १९, काठमाडौँ | पूर्व युवराज्ञी हिमानी शाह नेतृत्वको हिमानी ट्रष्टले पत्रकार सम्मेलन गर्दै आफ्ना धारणा सार्वजनिक गर्ने भएको छ ।

दिउँसो १ बजे ट्रष्टको कार्यालय बालुवाटारमा पत्रकार सम्मेलन गरी धारणा सार्वजनिक गर्न लागिएको हो ।

पत्रकार सम्मेलनमा पूर्व युवराज्ञी शाह आफै उपस्थित हुने बताइएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!