आज दुबई, कतार, मलेसिया लगाएतका विदेशी मुद्राको भाउ कति छ ? हेर्नुहोस

Posted on: 05 Aug, 2019

साउन  २०, काठमाडौँ  | नेपाल राष्ट्र बैंकले सोमबार  एक अमेरिकी डलरको खरिददर १११ रुपैयाँ ०४  पैसा र बिक्रीदर १११ रुपैयाँ ६४ पैसा तोकेको छ ।

यस्तै साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ६० पैसा र बिक्रीदर २९ रुपैयाँ ७६ पैसा छ भने आज मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ७१ पैसा र बिक्रीदर २६ रुपैयाँ ८५ पैसा तोकिएको छ ।त्यस्तै आज कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ४९ पैसा र बिक्रीदर ३० रुपैयाँ ६६ पैसा तोकिएको छ । आज  यूएई दिर्हाम १ को ३० रुपैयाँ २३ पैसा  र  बिक्रीदर ३० रुपैयाँ ४० पैसा छ ।

बहराइन दिनार १ को २९४ रुपैयाँ ५५  पैसा र बिक्रीदर २९६ रुपैयाँ १४ पैसा छ । आज कोरियन वन १ सयको ९ रुपैयाँ २२ पैसा र बिक्रीदर ९ रुपैयाँ २७ पैसा छ । यस्तै सोमबार कुवेती दिनार १ को खरिददर ३६४  रुपैयाँ ९२ पैसा र बिक्रीदर ३६६ रुपैयाँ ८९  पैसा तोकिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!