आज दुबई, कतार, मलेसिया लगाएतका विदेशी मुद्राको भाउ बढ्यो हेर्नुहोस (सुचिसहित)

Posted on: 06 Aug, 2019

साउन २१, काठमाडौँ  | नेपाल राष्ट्र बैंकले मंगलबार  एक अमेरिकी डलरको खरिददर ११२ रुपैयाँ ८९ पैसा र बिक्रीदर ११३ रुपैयाँ ४९ पैसा तोकेको छ ।

यस्तै साउदी रियाल १ को खरिददर ३० रुपैयाँ ०९ पैसा र बिक्रीदर ३० रुपैयाँ २५ पैसा छ भने आज मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ०२ पैसा र बिक्रीदर २७ रुपैयाँ १६ पैसा तोकिएको छ ।

त्यस्तै आज कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ०१ पैसा र बिक्रीदर ३१ रुपैयाँ १७ पैसा तोकिएको छ । आज  यूएई दिर्हाम १ को ३० रुपैयाँ ७३ पैसा  र  बिक्रीदर ३० रुपैयाँ ९० पैसा छ ।

बहराइन दिनार १ को २९९ रुपैयाँ ४५  पैसा र बिक्रीदर ३०१ रुपैयाँ ०४ पैसा छ । आज कोरियन वन १ सयको ९ रुपैयाँ २८ पैसा र बिक्रीदर ९ रुपैयाँ ३३ पैसा छ ।

यस्तै मंगलबार कुवेती दिनार १ को खरिददर ३७१  रुपैयाँ २९ पैसा र बिक्रीदर ३७३ रुपैयाँ २७  पैसा तोकिएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!