साउन २२ , काठमाडौँ | नेपाल राष्ट्र बैंकले बुधबार एक अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ र बिक्रीदर ११३ रुपैयाँ ६० पैसा तोकेको छ ।
यस्तै साउदी रियाल १ को खरिददर ३० रुपैयाँ १३ पैसा र बिक्रीदर ३० रुपैयाँ २९ पैसा छ भने आज मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ९६ पैसा र बिक्रीदर २७ रुपैयाँ १० पैसा तोकिएको छ । त्यस्तै आज कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ०३ पैसा र बिक्रीदर ३१ रुपैयाँ १९ पैसा तोकिएको छ । आज यूएई दिर्हाम १ को ३० रुपैयाँ ७६ पैसा र बिक्रीदर ३१ रुपैयाँ १९ पैसा छ ।
बहराइन दिनार १ को २९९ रुपैयाँ ७५ पैसा र बिक्रीदर ३०१ रुपैयाँ ३४ पैसा छ । आज कोरियन वन १ सयको ९ रुपैयाँ ३० पैसा र बिक्रीदर ९ रुपैयाँ ३५ पैसा छ । यस्तै बुधबार कुवेती दिनार १ को खरिददर ३७१ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३७३ रुपैयाँ ४५ पैसा तोकिएको छ ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!