छोराले गरे आफ्नै बुबाको हत्या

Posted on: 09 Aug, 2019

साउन २४, झापा । झापाको कमल गाउँपालिका–१ मा चिरपटको प्रहार गरेर आफ्नै छोराले बुबाको हत्या गरेका छन | ७० वर्षीय सूर्यबहादुर थापाको छोरा प्रकाशले घरायसी विवादका क्रममा  चिरपट प्रहार गरेर हत्या गरेको हो | 

 जिल्ला प्रहरी कार्यालय झापाका अनुसार घटनास्थलमै मृत्यु भएको भनेर स्थानीयले खबर गरेपछि प्रहरी चोकी तोपगाछीबाट टोली खटिएको थियो |  चिरपट प्रहार गर्ने छोरालाई नियन्त्रणमा लिएको हो | घटनाका बारेमा थप अनुसन्धान र कानूनी प्रक्रिया थालिएको प्रहरीको भनाई छ  | मैनालीले बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!