आज सुन चाँदीको मूल्य कति छ ? हेर्नुहोस

Posted on: 11 Aug, 2019

साउन २६ , काठमाडौँ | सुनको भाउ नेपाली बजारमा आकाशीयको छ | सनिबार र आज आइतबार भने सुनको भाउ स्थिर रहेको छ  | अघिल्लो साता लगातार बढेर शुक्रबार छापावाल  सुनको मूल्य प्रतितोला ७० हजार कायम भएको थियो  | 

आज आइतबार पनि सोहि मूल्य कायम रहेको छ | छापावाल सुनको प्रतितोला ७० हजारमा कारोबार भइरहेको छ भने, तेजाबी सुन प्रतितोला ६९ हजार सात सयमा कारोबार भइरहेको छ  | त्यस्तै आज  चाँदीको मूल्य प्रतितोला ८ सय २५ रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!