बाजुरामा मोटरसाईकल सिक्ने क्रममा वडा अध्यक्ष घाइते

Posted on: 12 Aug, 2019

साउन २७, बाजुरा  | बाजुराको त्रिवेणी नगरपालिका वडा नम्मर ७ का वडा अध्यक्ष प्रेमबहादुर थापा मोटरसाईकल दुर्घटनामा परि घाईते भएका छन् । मोटरसाईकल सिक्ने क्रममा आईतबार दुर्घटना हुँदा उनी घाइते भएको प्रहरीले जनाएको छ।

 वडा कार्यलयको नयाँ वनटेस्टे मोटरसाईकल सिक्ने क्रममा दुर्घटना हुँदा वडा अध्यक्ष थापाको दायाँ हातमा गहिरो चोट लागेको प्रहरीले जनाएको छ । उनको अछाम स्थित वयालपाटा अस्पतालमा उपचार भईरहेको स्थानीय नरेश थापाले जानकारी दिए।

यस बिषयमा तपाइको प्रतिक्रिया...!