अमेरिकी दूतावासले सन्दीप लामिछानेलाई फेरि बोलायो

Posted on: 13 Aug, 2019

साउन २८ , काठमाडौं । काठमाडौंस्थित अमेरिकी दूतावासले नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई फेरि बोलाएको छ । मंगलबार विहान सन्दीपलाई भिसा दिन अस्वीकार गरेको दूतावासले फेरि बोलाएको हो । यसले आफू आश्चर्य परेको भन्दै उनले प्रधानमन्त्री, परराष्ट्रमन्त्री लगायतलाई मेन्सर गर्दै ट्वीट गरेका थिए |

यस बिषयमा तपाइको प्रतिक्रिया...!