आज मलेसिया, दुबई, कतार लगाएतका विदेशी मुद्राको भाउ बढ्यो हेर्नुहोस

Posted on: 14 Aug, 2019

 साउन २९ , काठमाण्डौ । आज नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ९५ पैसा र बिक्रीदर ११४ रुपैयाँ ५५ पैसा तोकेको छ । त्यस्तै आज कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ३० पैसा र बिक्रीदर ३१ रुपैयाँ ४६ पैसा तोकेको छ । 

आज साउदी रियाल १ को खरिददर ३० रुपैयाँ ३८ पैसा र बिक्रीदर ३० रुपैयाँ ५४ पैसा छ । भने यूएई दिर्हाम एकको खरिददर ३१ रुपैयाँ २ पैसा र बिक्रीदर ३१ रुपैयाँ १९ पैसा पुगेको छ । मलेसियन रिगिंट १ को खरिददर २७ रुपैयाँ १४ पैसा र बिक्रीदर २७ रुपैयाँ २९ पैसा छ । यस्तै बहराइन दिनार १ को खरिददर ३०२ रुपैयाँ २५ पैसा र बिक्रीदर ३०३ रुपैया ८४ पैसा रहेको छ । 

भने कोरियन वन आज १ सयको खरिददर ९ रुपैयाँ ३२ पैसा र बिक्रीदर ९ रुपैयाँ ३७ पैसा तोकेको छ । बुधबार  कुवेती दिनार १ को खरिददर ३७४ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३७६ रुपैयाँ ७४  पैसा रहेको छ

यस बिषयमा तपाइको प्रतिक्रिया...!