आज मलेसिया, दुबई, कतार लगाएतका विदेशी मुद्राको भाउ बढ्यो हेर्नुहोस

Posted on: 20 Aug, 2019

भदौ ३, काठमाण्डौ । आज नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर ११४ रुपैयाँ  र बिक्रीदर ११४ रुपैयाँ ६० पैसा तोकेको छ । त्यस्तै आज कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४० पैसा तोकेको छ । 

आज साउदी रियाल १ को खरिददर ३० रुपैयाँ ३९ पैसा र बिक्रीदर ३० रुपैयाँ ५५ पैसा छ । भने यूएई दिर्हाम एकको खरिददर ३१ रुपैयाँ ०३ पैसा र बिक्रीदर ३१ रुपैयाँ २० पैसा पुगेको छ । मलेसियन रिगिंट १ को खरिददर २७ रुपैयाँ २९ पैसा र बिक्रीदर २७ रुपैयाँ  ४४ पैसा छ । यस्तै बहराइन दिनार १ को खरिददर ३०२ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३०३ रुपैया ९७ पैसा रहेको छ । 

भने कोरियन वन आज १ सयको खरिददर ९ रुपैयाँ ४२ पैसा र बिक्रीदर ९ रुपैयाँ ४७ पैसा तोकेको छ । मंगलबार कुवेती दिनार १ को खरिददर ३७४ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३७६ रुपैयाँ ५३ पैसा रहेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!