आज युएई, कतार, मलेसिया लगायत बिभिन्न देशको पैसाको विनिमय दर यस्तो छ

Posted on: 25 Aug, 2019

 भदौ ८, काठमाडौँ | नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिददर एक सय १४ रुपैयाँ ३६ पैसा र विक्रिदर एक सय १४ रुपैयाँ ९६ पैसा छ । 

(यस्तो छ आजको विनिमय दर)


यस बिषयमा तपाइको प्रतिक्रिया...!