आज मलेसिया, दुबई, कतार लगाएतका विदेशी मुद्राको भाउ बढ्यो हेर्नुहोस

Posted on: 27 Aug, 2019

भदौ १०, काठमाण्डौ । आज नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर ११४ रुपैयाँ ९४ पैसा  र बिक्रीदर ११५ रुपैयाँ ५४ पैसा तोकेको छ । त्यस्तै आज कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ७३ पैसा तोकेको छ |

आज साउदी रियाल १ को खरिददर ३० रुपैयाँ ६५ पैसा र बिक्रीदर ३० रुपैयाँ ८१ पैसा छ । भने यूएई दिर्हाम एकको खरिददर ३१ रुपैयाँ २९ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४६ पैसा पुगेको छ । मलेसियन रिगिंट १ को खरिददर २७ रुपैयाँ ३५ पैसा र बिक्रीदर २७ रुपैयाँ  ४९ पैसा छ । यस्तै बहराइन दिनार १ को खरिददर ३०४ रुपैयाँ ८० पैसा र बिक्रीदर ३०६ रुपैया ३९ पैसा रहेको छ ।

भने कोरियन वन आज १ सयको खरिददर ९ रुपैयाँ ४७ पैसा र बिक्रीदर ९ रुपैयाँ ५२ पैसा तोकेको छ । मंगलबार कुवेती दिनार १ को खरिददर ३७८ रुपैयाँ  २८ पैसा र बिक्रीदर ३८० रुपैयाँ २५ पैसा रहेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!