डडेल्धुरामा जीप दुर्घटना, एक जनाको मृत्यु

Posted on: 28 Aug, 2019

भदौ ११, डडेल्धुरा  | डडेल्धुरामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। जिल्लाको भागेश्वर गाउँपालिकाको डुङरी भन्ने स्थानमा आज बिहान करिब १० बजे म १ ज २१० नम्वरको जीप दुर्घटना हुंदा एक जनाको घटनास्थलमै भएको भएको हो।

मृतकको सनाखत हुन सकेको छैन् भने गम्भिर घाईते लाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाईएको जिल्ला प्रहरी कार्यालयडडेल्धुराले जनाएको छ। जीपमा २२ जना सवार रहेका थिए।

यस बिषयमा तपाइको प्रतिक्रिया...!