आजको तपाईको राशिफल कस्तो छ ? हेर्नुहोस

Posted on: 29 Aug, 2019

भदौ १२, काठमाडौँ  | आज बिहिबार तपाइको कुन राशि हो ? आफ्नो राशि अनुसार तपाइको भाग्य कस्तो छ ? हेर्नुहोस  

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )

 आज मेष राशि हुने हरुका लागि घर परिवारमा झैँ–झमेला आउन सक्छ | ब्यापार ब्यबसायमा नोक्सानी बेहेर्नुपर्ने सरकारी निकायबाट त्रासको सर्जना हुने योग रहेको छ |  

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )

आज वृष राशि हुनेहरुका लागि समय राम्रो छ | राम्रो कामको प्रशंसा हुने अवसर छ भने इज्जत बढ्ने योग रहेको छ | साथै प्रेमीको सहयोग मिल्ने देखिन छ | 

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )

आज मिथुन राशि हुनेहरुका लागि शुभ दिन्न रहेको छ | आफुले गरेको काममा फाइदा मिल्ने समय रहेको छ | आफन्त इस्टमित्र सँग भेटघाट हुने समय रहेको छ |

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )

कर्कट राशि हुनेहरुका लागि आजको दिन त्यति नराम्रो छैन | राम्रो खबर सुन्न पाइने छ भने मानसम्मान पाइने छ | त्यस्तै सामाजिक कार्यमा सफलता मिल्ने छ |

  सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )

बिहिबार सिंह राशि हुनेहरुका लागि समय त्यति राम्रो छैन | सामान हराउने वा चोरि हुन सक्छ | त्यस्तै काम बिग्रिन सक्ने देखिन छ सचेत रहनुहोला |

 कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )

आज कन्या राशि हुनेहरुका लागि समय राम्रो छ  धन लाभ हुनेछ भने जीवन शुखमय बित्ने छ | शाहास र उमंग बढ्ने योग रहेको छ |

 तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )

 आज तुला राशि हुनेहरुल्का लागि समय राम्रो छ | व्यपार ब्यबसायमा फाइदा हुने छ भने | आत्मविश्वास बढ्ने छ | धन सम्पत्ति हात पर्ने योगछ

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )

आज वृश्चिक राशि हुनेहरुका लागि अतिथिको रूपमा सत्कार पाइनेछ | भने धर्मकर्ममा समाबेश भइने छ | त्यस्तै धन सम्पति पाइने योग रहेको छ | 

 धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )

आज धनु राशि हुनेहरुका लागि समय मध्यम खालको रहेको छ | प्रेममा बाधा आउन सक्छ | ब्यापार ब्यबसायमा लगानी नगर्दा नै राम्रो होला |

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )

आज मकर राशि हुनेहरुका लागि समय राम्रो छ | व्यापार,व्यवसायमा पर्याप्त लाभ मिल्नेछ भने पारिवारिक सम्बन्धमा राम्रो हुने छ | त्यस्तै धार्मिक तथा मनोरन्जनात्मक कार्यमा सहभागिता रहने योग रहेको छ |

 कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )

आज कुम्भ राशि हुनेहरुका लागि राम्रो कामको थालनीको सम्भावना रहेको छ | कामहरु अगाडी बढ्ने छन् भने आर्थिक सहयोग मिल्ने छ |

 मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )

आज मिन राशि हुनेहरुका लागि समय राम्रो छ | पारिवारिक सन्तोष र आनन्द मिल्ने छ भने प्रसंसा कमाइने छ | त्यस्तै कलाको प्रभावले अरुलाई आकर्षण गर्न सकिने योग रहेको छ |

- एजेन्सी 

यस बिषयमा तपाइको प्रतिक्रिया...!