सिडिओको सरुवा को कहाँ ? (सूचिसहित )

Posted on: 29 Aug, 2019

भदौ १२, काठमाडौँ |  बिहीबार बसेको मन्त्रिस्तरीय बैठकले सिडिओहरूको सरुवा गरेको छ | गृह मन्त्रालयले सहसचिव (प्रमुख जिल्ला अधिकारी), उपसचिव सहायक प्रमुख जिल्ला अधिकारी तथा विभागीय प्रमुखहरूको सरुवा गरेको हो |

गृह स्रोतका अनुसार काठमाडौंमा जनकराज दाहालको सरुवा भएको छ। काठमाडौंका सिडिओ रामप्रसाद आचार्य गृह मन्त्रालयमा सरुवा भएका छन्।

ललितपुरमा भगिरथ पाण्डेको सरुवा भएको छ। पहिलेका प्रेमराज जोशीको मकवानपुर सरुवा भएको गृह स्रोतले जनायो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!