धनगढीबाट काठमाडौँ आउदै गरेको बस मुग्लिनमा दुर्घटना

Posted on: 07 Sep, 2019

भदौ २१, काठमाडौँ | धनगढीबाट काठमाडौँ आउदै गरेको कर्णाली यातायातको बस मुग्लिनमा दुर्घटना भएको छ। शुक्रवार साँझ धनगढीबाट छुटेको ना ५ ख ६४५० नम्बरको बस आज विहान मुग्लिनमा दुर्घटना भएको हो ।

बसको अगाडीको पट्टा भाचिएपछि बस नालीमा खसेको चालक सोमलाल चौधरीले बताए। बस बसमा सवार ४० जना मध्ये केहीलाई सामान्य चोट लागेपछि अधिकासं यात्रु सकुसल छन्। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!