हङकङमा सुनको मूल्य घट्यो

Posted on: 09 Sep, 2019

भदौ २३, हङकङ  (रासस-सिन्ह्वा)  । हङकङमा सोमबार सुन प्रति टायल एक हजार ७९९ अमेरिकी डलर (१४,१०० हङकङ डलर) मा किनबेच भएको छ । 

चिनियाँ सुन तथा चाँदी व्यवसायी संघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्यमा करिब १० हङकङ डलरले कमी आएको छ ।

हङकङमा सोमबार १ अमेरिकी डलर ७.८४ हङकङ डलरमा कारोबार भएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!