हुम्ला केन्द्रबिन्दु बनाएर ५ म्याग्निच्यूडको भूकम्पको धक्का

Posted on: 15 Sep, 2019

भदौ २९, काठमाडौँ | आज बिहान १० बजेर ५४ मिनेटमा हुम्लालाई केन्द्रबिन्दु बनाएर ५ म्याग्निच्यूडको भूकम्प गएको छ | हुम्लाको लिमी क्षेत्रलाई केन्द्रबिन्दु बनाउँदै उक्त भूकम्प गएको हो | राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार यो भूकम्पको धक्का हुम्ला र आसपासका जिलामा महसुस भएको थियो | पछिल्लो समय कर्णाली र पश्चिमका जिल्लामा साना भूकम्पका धक्का महसुस भइरहेका छन् ः

यस बिषयमा तपाइको प्रतिक्रिया...!