सर्लाहीबाट नक्कली नोटसहित एक जना पक्राउ

Posted on: 15 Sep, 2019

भदौ २९, काठमाडौं | सर्लाहीको बागमती नगरपालिका-८ सोल्टी बजारस्थित ईन्द्रजात्रा मेलाबाट आइतबार विहान प्रहरीले नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ | पक्राउ पर्नेमा बरहथवा नगरपालिका-६ का ४० वर्षीय राजेश साह रहेका छन् । साहको साथबाट प्रहरीले २ हजार दरको २ थान नक्कली नोट बरामद गरेको जनाएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!