लमजुङ केन्द्र बनाएर ४.५ रेक्टर स्केलको भूकम्पको धक्का
Posted on: 17 Sep, 2019
भदौ ३१, काठमाडौँ | लमजुङ केन्द्रबिन्दु भएर आज विहान ४ दशमलव ५ म्याग्नेच्यूटको भूकम्प गएको छ। मंगलबार विहान ९ बजेर ५३ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। यो नयाँ भूकम्प नभई पराकम्प भएको मापन केन्द्रको भनाइ छ |
यस बिषयमा तपाइको प्रतिक्रिया...!